scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

अभिनेता यशलाई पुत्र लाभ

काठमाडौँ, १४ कात्तिक । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् यश ।

उनले अभिनय गरेको फिल्म केजिएफले बलिउडमा पनि राम्रो कमाइ गर्न सफल भएको थियो ।

Dish_Home

यश फेरि पिता बनेका छन् । गएको डिसेम्बरमा छोरीको पिता बनेका यशलाई यसपटक पुत्रलाभ भएको छ ।

उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनको परिवारले आफ्नो घरमा छोरा र छोरी दुवै हुँदा परिवार पुर्ण भएको बताएका छन् ।

उनको केजिएफ फिल्म सन् २०२० मा रिलिज हुने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय