scheduleसोमवार मंसिर २ गते, २०७६

फिल्म ‘बागी ३’ का लागि सर्भिया लागे टाइगर

काठमाडौँ, १५ कात्तिक । पछिल्लो समय निकै चर्चामा रहेका छन् अभिनेता टाइगर श्रौफ ।

उनले अभिनय गरेको फिल्म वारले बक्स अफिसमा रेकर्ड ब्रेकिंग कमाइ गरेपछि उनको बलिउडमा डिमाण्ड बढ्दो रहेको छ । बागी र बागी २ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्न सफल भएको थियो ।

अब बागी ३ का लागि उनी तयार भएका छन् । उनले बागी ३ का लागि समय निकालेपछि सुटिङ टिम सर्भियातर्फ लागेको बताइएको छ । वार फिल्मभन्दा पहिला बागी ३ निर्माण गर्ने तयारी भएको थियो ।

तर, विभिन्न कार्यव्यस्तताका कारण यो फिल्मको एक वर्षपछि सुटिङ सुरू भएको हो । यो फिल्म सन् २०२० भित्र रिलिज हुने तरिकाले काम भइरहेको बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage