scheduleबिहिवार कार्तिक २८ गते, २०७६

वनभोज खाएर फर्कँदै गर्दा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १७ जना घाइते

दाङ, १५ कात्तिक । वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दाङको गढवा गाउँपालिका वडा नं–६ चिल्लेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना भएको हो । गढवा गाउँपालिका वडा नं– ५ चिसापानीमा वनभोज खाएपछि फर्कने क्रममा किशोरकिशोरी चढेको ट्याक्टर दुर्घटना भएको थियो ।

किशोरकिशोरी चढेको रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage