scheduleबिहिवार कार्तिक २८ गते, २०७६

छोराद्वारा आमाको हत्या

बुटवल, १६ कात्तिक । कपिलवस्तुमा छोराको कुटपिटबाट  आमाको मृत्यु भएको छ ।

सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा  फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या  गरेको बताइएको छ  । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage