scheduleसोमवार मंसिर २ गते, २०७६

फिल्म ‘राधे’का लागि दिशा पटानी फाइनल

काठमाडौँ, १७ कात्तिक। सलमान खानको प्रमुख भुमिका रहेको फिल्म राधेका लागि अन्ततः अभिनेत्री फाइनल भएको छ ।

यस फिल्मको प्रमुख भुमिकामा दिशा पटानी देखिने भएकी छिन् ।

यो कोरिन फिल्मको रिमेक भएको बताइएको छ ।

लामो समयदेखि राधे फिल्मबारे चर्चा चलेको थियो ।

यस फिल्ममा सलमान खान नै लिने भएपछि लामो समय कुरेरै भएपनि यस फिल्मको काम सुरु गरिएको हो ।

पछिल्लो समय दिशा पटानीले सलमान खानसँग फिल्म भारतमा काम गरेकी थिइन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage