scheduleमगलवार मंसिर ३ गते, २०७६

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, १७ कात्तिक ।  साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मुल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै आइतबार  तेजाबी सुन प्रतितोला   ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ।  चाँदी तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage