scheduleसोमवार मंसिर २ गते, २०७६

दीपिकाले बच्चाको फोटो शेयर गरेपछि ‘बधाइ’को ओइरो

काठमाडौं, १७ कात्तिक । आइतबार बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो इन्टाग्राममा बच्चासहितको तस्बिर शेयर गरेकी छन् ।

उक्त तस्बिरले दीपिका गर्भवती भएको हल्ला समेत चल्न थालेको छ ।

दीपिकाले शेयर गरेको तस्बिरबारे उनका फ्यानले उनी गर्भवती भएको आंकलन गरेका छन् । कतिपय फ्यानले उनलाई बधाइ समेत दिएका छन् । अधिकांश फ्यानले ‘शुभ समाचार’ भन्दै बधाइ दिएका हुन् ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage