scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

बसको ठक्करबाट घटनास्थलमै मृत्यु

धनगढी, १७ कात्तिक । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय