scheduleशनिवार जेष्ठ २४ गते, २०७७

बुर्ज खलिफाले शाहरुख खानलाई यसरी दियो जन्मदिनको शुभकामना

काठमाडौँ, १८ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान ।

उनले हालै आफ्नो ५४ औँ जन्मदिन मनाएका छन् ।

Dish_Home

उनको यो जन्मदिन बुर्ज खलिफाले थप विशेष बनाइदियो ।

उनको जन्म दिनमा बुर्ज खलिफाले शाहरुखलाई जन्मदिनको शुभकामना दिएको छ ।

उनले आफ्नो जन्मदिन विशेष बनाएको भन्दै सामाजिक सञ्जालमार्फत मोहमम्द अलाबर र बुर्ज खलिफालाई धन्यवाद दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय