scheduleसोमवार मंसिर २ गते, २०७६

दुबईको समुन्द्र किनारमा यस्ती देखिइन् करिस्मा

काठमाडौं, १८ कात्तिक । नेपाली चलचित्र क्षेत्रकी नायिका करिस्मा मानन्धर यतिबेला दुबईमा छिन् ।

नायिका करिस्मा मानन्धरका पति तथा चलचित्र निर्माता/निर्देशक विनोद मानन्धर र छोरी कविता पनि दुबई भ्रमणमा सँगै छन् । उनीहरु पारिवारिक भ्रमणका क्रममा दुबई गएका हुन् ।

दुबई घुमिरहेकी करिस्माले सामाजिक सञ्जालमा तस्बीरहरु अपडेट गरिरहेकी छिन् । दुबईको समुद्री किनारका उनका केही तस्बीरहरुः

तस्बीरहरु करिस्माको फेसबुकबाट

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage