scheduleशनिवार कार्तिक ३० गते, २०७६

ज्ञानेन्द्र शाहीलाई हमला गर्ने २ जना प्रहरी नियन्त्रणमा


चितवन, १८ कात्तिक । चितवनमा पत्रकार सम्मेलन गर्दै गरेका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई दुई युवालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनका अबिरल पोखरेलसँगै अर्का एकजनालाई पनि पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । पक्राउबारे प्रेस नोटमार्फत् जानकारी दिए चितवन प्रहरी प्रमुख दानबहादुर मल्लेले बताएका छन् ।

गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि एक समूहले आक्रमण गरेको थियो । शाहीमाथि हमला गर्नेलाई पक्राउ नगरिएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage