scheduleमगलवार मंसिर ३ गते, २०७६

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं, १८ कात्तिक ।  साताको दोस्रो दिन सोमबार  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार  छापावाल सुन  प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको  छ।

यस्तै  तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको  छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage