scheduleमगलवार मंसिर ३ गते, २०७६

उपनिर्वाचनका लागि काँग्रेसले आज उम्मेदवार छान्ने

काठमाडाैं,  १९ कात्तिक ।   नेपाली काँग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको टुङ्गो लगाउने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लागउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए  ।

गत आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको काँग्रेस बैठक स्थगित भएको थियो । पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिँदै बैठक स्थगित भएको थियो ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यसहित प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तहका गरी जनप्रतिनिधिविहीन ५२ स्थानमा निर्वाचन हुँदैछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage