scheduleमगलवार मंसिर ३ गते, २०७६

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,  १९ कात्तिक । साताको तेस्रो दिन  मंगलबार सुनको मुल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको  छ।

यस्तै,  मंगलबार तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम गरिएको छ।  चाँदी प्रतितोला ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage