scheduleशनिवार कार्तिक ३० गते, २०७६

आज राति च्याम्पियन्स लिगमा विशेष आठ खेलहरु हुँदैछन्

काठमाडौँ, २० कात्तिक । आज राति च्याम्पियन्स लिगमा विशेष आठ खेलहरु हुँदैछन् । समुह ए मा रहेको रियल मड्रिडले गालाटसारेसँग खेल्दैछ भने पिएसजीले क्लब ब्रुगीसँग खेल्दैछ ।

समुह बी मा रहेको बार्यन म्युनिखले ओलम्पियाकससँग आमनेसामने गर्दैछ । त्यस्तै यसै समुहमा रहेको सिआरभेना भेज्दाले टोटनहमसँग खेल खेल्दैछ ।

समुह सी मा रहेको एट्लान्टाले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । यसै समुहमा रहेको डाइनामो जाग्रेवले सख्तर डोनेस्टिकसँग आमने सामने गर्दैछ ।

समुह डी अन्तर्गत लोकोमोटिभ मस्को र युभेन्ट्सबीच खेल हुँदैछ । त्यस्तै बार्यन लिभरकुजानले एट्लेटिको मड्रिडसँग आमनेसामने गर्दैछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage