scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

आर्सनलका कप्तान जाकालाई नमिठो झट्का

काठमाडौँ, २० कात्तिक । आसर्नलले विश्वास गरेका मिडफिल्डर ग्रानिट जाकाबाट आर्सलनको कप्तानी खोसिएको छ ।

यसको जानकारी उनलाई प्रशिक्षक युनरी इमरीले गरेका हुन् ।

कप्तानीको जिम्मेवारी पेरिक इमरिक एउमयाङलाई दिइएको छ ।

Dish_Home

आर्सनलको खेलमा सुधार नआएको र कप्तानले पनि खेलमा खासै प्रभाव जमाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आफ्नै क्लबका समर्थकसँग उनले झगडा गरेपछि उनको कप्तानी पद धरापमा परेको हो । क्रिष्टल प्यालेससँगको २–२ को बराबरीको क्रममा आफ्नै टिमका समर्थकसँग झगडा गरेका थिए ।

जाकाले प्रशिक्षकको निर्णयको सम्मान गरेको बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय