scheduleसोमवार मंसिर २ गते, २०७६

संजय र अर्सद एउटै फिल्ममा काम गर्दै

काठमाडौँ, २० कात्तिक । बलिउडका चर्चीत दुई अभिनेता संजय दत्त र अर्सद वार्सी पुनः एक फिल्ममा देखिने भएका छन् ।

यी दुई अभिनेताले काम गरेको फिल्म मुन्ना भाइ एमबिबिएसको तेस्रो संस्करण आउने हल्ला चलिरहँदा अर्को एउटा फिल्ममा पनि उनीहरु देखिने भएका छन् ।

साजिद फरहादले निर्माण गर्न लागेको फिल्ममा यी दुई अभिनेताहरुले काम गर्न लागेको हुन् ।

मिडिया रिपोर्टका अनुसार यस फिल्ममा संजयले दृष्टिबिहिन डनको भुमिकामा देखिँदैछन् भने उनको सपोर्टमा अर्सद देखिँदैछन् । यो फिल्म अप्रिल २० सम्म फ्लोरमा जाने बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage