scheduleसोमवार मंसिर २ गते, २०७६

दाइजो नल्याएको भन्दै बुहारीलाई घरबाट निकालियो

रौतहट, २० कात्तिक । दाइजो नल्याएको भन्दै रौतहटमा एक महिलालाई घरबाट निकालिएको छ । रौतहटकोे देवाहि गोनाही नगरपालिका वडा नम्बर ६ करकच करमैयामा दाइजो नदिएको भन्दै घरका पक्षले घरबाट निकालिदिएको हो ।

कानूनी विवाह गरेका बुहारीलाई दाईजो नल्याएको भन्दै श्रीमान्  सासु,ससुरा,देवर, नन्द मिलेर कुटपिट गरी घर निकाला गरेको पिडित महिलाको आरोप छ । दाइजोको निहुँमा हिंसा गर्नेलाई कानूनी कारबाही गर्नुपर्ने पिडितको माग छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage