scheduleसोमवार मंसिर २ गते, २०७६

च्याम्पियन्स लिगः बार्यन म्युनिख अर्को चरणमा प्रवेश, ओलम्पियाकस आउट

काठमाडौँ, २१ कात्तिक । बार्यन म्युनिखले ओलम्पियाकसलाई २-० गोलले पराजित गर्दै च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

गएराति बार्यनको घरेलु मैदानमा भएको खेलमा रोबर्ट लिडोनोस्की र इभान पेरिसिकले एकएक गोल गरे ।

केही दिन अगाडिमात्रै प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको बार्यनले च्याम्पियन्स लिगमा भने सानदार खेल खेल्दै आइरहेको छ ।

चार खेलमा १२ अंक बटुलेको बार्यन समुह बि को शिर्ष स्थानमा रहेको छ ।

ओलम्पियाकस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । चार खेलमा एक अंकमात्र जोडेको उ चौथो स्थानमा रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage