scheduleसोमवार मंसिर २ गते, २०७६

टोटनहमलाई राहत

काठमाडौँ, २१ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा टोटनहमले एफके सिआरभेना भेज्दालाई ४-० गोलले पराजित गरेको छ ।

यो जितसँगै टोटनहमले राहतको सास फेरेको छ ।

टोटनहमलाई जित दिलाउन हिंग मिन सनले दुई गोल गरे भने जियोभानी र क्रिस्टियन इरिकसनले एकएक गोल गरे ।

यो जितसँगै टोटनहमले चार खेलबाट सात अंक जोडेको छ ।

उ समुह बि को दोस्रो स्थानमा रहेको छ । एफके सिआरभेना भेज्दाको च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने झिनो सम्भावना रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage