scheduleमगलवार जेष्ठ २० गते, २०७७

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, एटलान्टा च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २१ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई एटलान्टाले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

म्यान सिटीका लागि खेलको सातौँ मिनेटमा रहिम स्टर्लिगले गोल गर्दै अग्रता दिलाएका थिए ।

Dish_Home

खेलको ४३ औँ मिनेटमा ग्राबियल जेससले पेनाल्टी मिस गरे । दोस्रो हाफको ४९ औँ मिनेटमा इभान पलासिकले एटलान्टाका लागि बराबरी गोल फर्काए ।

खेलको ८१ औ मिनेटमा क्लाउडियो ब्राभियोले रातो कार्ड खाँदा म्यानसिटी दश जना खेलाडीमा सिमित भएको थियो । समुह सीमा म्यानसिटी १० अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

एक अंक जोडेको एटलान्टा च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय