scheduleसोमवार मंसिर २ गते, २०७६

एट्लेटिको मड्रिडलाई नमिठो झट्का

काठमाडौँ, २१ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडलाई नमिठो झट्का लागेको छ ।

बार्यन लिभरकुसेनले एट्लेटिकोलाई २-१ गोलले पराजित गरेको छ ।

लिभरकुसेनको घरेलु मैदानमा भएको खेलको ४१ औँ मिनेटमा एट्लेटिकोका थोमसले आत्मघाती गोल गरेका थिए । खेलको ५५ औँ मिनेटमा केभिन भोल्टल्याण्डले दोस्रो गोल गरे ।

एट्लेटिकोका लागि खेलको अन्तिम समयमा अल्भारो मोराटाले एक गोल गरे । तर, खेल जित्न त्यति काफी रहेन । एट्लेटिकोको चार खेलमा सात अंक रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage