scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

सीमाको कुरा

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

भन्छौं गोरखाली वीर, हाम्रा पुर्खा सुरा,
कालापानी कहाँ छ खै के भयो लिम्पियाधुरा,
विरताको गीत गाउँदै लड्यौं अरुकै लागि-
कहिले गर्ने गुमेको ती आफ्नै सीमाका कुरा ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय