scheduleबुधवार कार्तिक २७ गते, २०७६

जहाँ गाउँपालिकामा कर्मचारी नै छैनन्

हुम्ला, २१ कात्तिक । मुगुको सोरु गाउँपालिका अहिले कर्मचारीविहिन भएको छ । कर्मचारी समायोजन भएसँगै कर्मचारीहरु रमना लिँदै गएपछि अहिले गाउँपालिका कर्मचारीविहिन बनेको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बुधबार सूचना जारी गर्दै भएका कर्मचारीहरुलाई ३ दिन भित्र हाजीर हुन भनिएको बताए ।

केहि हप्ता अघि प्रमुख प्रशासकीय अधिकृतलाई नेकपा विप्लबले कालो मोसो सहित कुटपिट गरेपछि उनि कार्यालय आउन छोडेका  छन् भने शाखाका कर्मचारीहरु पनि हालसम्म उपस्थित भएका छैनन् ।

६ जना सुब्बा सबै वडामा हुनु पर्नेमा खरिदार समेत नभएकोले सेवाग्राहीपनि समस्यामा परेका अध्यक्ष शाहीले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage