scheduleसोमवार मंसिर २ गते, २०७६

सुनको मुल्य बढ्यो

काठमाडौं, २१ कात्तिक । साताको पाँचाैं दिन बिहिबार  सुनको मूल्य वृद्बि भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार छापावाला सुन  ७० हजार ६ सयमा कारोबार भइरहेको  छ।

यस्तै,  तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ।  चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। बुधबारको तुलनामा बहिबार  सुन तोलामा ४ सयले बढेको हो ।  बुधबार छापावाला सुन प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage