scheduleशनिवार जेष्ठ २४ गते, २०७७

बग्दादीकी श्रीमती पक्राउ

एजेन्सी, २१ कात्तिक । इस्लामिक स्टेटका तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी श्रीमती पनि पक्राउ परेकी छन्। बग्दादी २६ अक्टोबरमा अमेरिकी सेनाद्वारा मारिएका थिए।

बग्दादीकी श्रीमतीलाई पक्राउ गरी टर्कीको हिरासतमा राखिएका राष्ट्रपति रेसेप तय्यिप एन्दोर्गनले अंकारा विश्वविद्यालयमा बोल्दै जानकारी दिए।

Dish_Home

यसअघि गत सोमबार बग्दादीकी दिदी, उनका श्रीमान् र बुहारीलाई पक्राउ गरिएको थियो।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय