scheduleबुधवार कार्तिक २७ गते, २०७६

चर्चामा विद्याको झोला !


काठमाडौं, २१ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की-२ बाट प्रतिनिधिसभाको उम्मेदवारको रुपमा स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् ।

उम्मेदवारी मनोनयन दर्ता गर्न जानेक्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा माला लगाएकी विद्या नमस्कार गरेर भोट माग्दैछिन् । उनी पछि पछि हिंडिरहेका एक युवा विद्याको झोला बोकेर हिंडिरहेका छन् ।

यही तस्बिरलाई लक्षित गरेर विद्याको आलोचना भइरहेको छ । कतिपयले ‘आफ्नो झोला बोक्न नसक्नेले कसरी देशको नेतृत्व गर्न सक्छिन् ?’ भनेर प्रश्न समेत गरेका छन् ।

यहाँ हामीले केही प्रतिनिधि ट्वीटहरु प्रस्तुत गरेका छौं-

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage