scheduleसोमवार मंसिर २ गते, २०७६

यी हुन् समाजवादी पार्टीका चार उम्मदेवारहरु


काठमाडौं, २१ कात्तिक । समाजवादी पार्टीले उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेको छ ।

प्रतिनिधिसभाका लागि कास्की-२ बाट धर्मराज गुरुङले उम्मेद्वारी दिएका छन् । उनले १३ नं. मा आफ्नो उम्मेद्वारीको मनोनयनपत्र दर्ता गराएका हुन् ।

प्रदेशसभातर्फ बाग्लुङ २(२) मा अशोककुमार विक (द.नं. २) ले उम्मेद्वारी दिएको उक्त पार्टीले जनाएको छ । दाङ क्षेत्र नं. ३(२) मा डिल्लीबहादुर डाँगी (द.नं. ७) ले उम्मेद्वारी दिए ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १(१) मा सुदर्शनकुमार मुनकर्मी (द.नं. १०) ले उम्मेद्वारी मनोनयनपत्र दर्ता गराएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage