scheduleबुधवार कार्तिक २७ गते, २०७६

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

धनगढी, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले बिहिबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको जिम्मेवारी र कर्तव्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘सबैको सहयोग प्राप्त हुनेछ ।’ यसअघि उनी प्रदेश प्रमुखको कार्यालयमा पुग्दा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, र सदस्य, प्रमुख सचिव र अन्य सचिव, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीलगायतले स्वागत गरेका थिए । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage