scheduleमगलवार कार्तिक २६ गते, २०७६

उपनिर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं, २१ कात्तिक । सरकारले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता  एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेना परिचानल गरिने जानकारी दिएका हुन् ।

मंसिर १४ गते प्रदेश, प्रतिनिधिसभा तथा स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage