scheduleसोमवार मंसिर २ गते, २०७६

उच्च अदालत जाने तयारीमा महरा

काठमाडौँ, २१ कात्तिक । संसद सचिवालयकी कर्मचारी बलात्कार आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन् ।

प्रहरीले जुटाएको प्रमाणको आधारमा महरालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।

महराका वकिल मुरारी सापकोटाका अनुसार अदालको आदेश खारेज गर्नुपर्ने माग गर्दै महराले उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् ।  जिल्लाको आदेशविरूद्ध उच्च अदालत जानुपर्ने बाध्यता भएको उनको भनाई छ । उच्च अदालत जानको लागि निवेदनको तयारी थालेको उनको भनाई छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage