scheduleसोमवार मंसिर २ गते, २०७६

म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं,  २

१ कात्तिक  । फिफा विश्वकप छनोटमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

म्यानमारको घरेलु मैदानमा भएको खेलमा नेपाल ३-० को गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा २ गोलले पछि परेको नेपाललाई दोस्रो हाफमा म्यान्मारले १ गोल थप्यो।

यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको तयारीका रुपमा हेरिएको छ।

नेपालले अब दुईसातापछि विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध खेल्दैछ ।  कुवेतविरुद्धको खेल घरेलु मैदानमा गरीने बताइएपनि एएफसीको निर्देशनपछि नेपालले भुटानमा खेलाउने प्रस्ताव गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage