scheduleसोमवार मंसिर २ गते, २०७६

बलात्कृत बालिकाको पेटमा ५ महिनाको गर्भ, पक्राउ परे २ छिमेकी

काठमाडौं, ११ कात्तिक । अछामको रामारोशन –४ की १२ वर्षीया एक बालिका बलात्कार पछि गर्भवति भएकी छन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जना छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  १८ वर्षीय उमेश बिष्ट र २१ वर्षीय टेक विष्ट रहेका छन् ।

बालिकालाई बलात्कार गर्नेविरुद्ध कात्तिक ५ गते उजुरी परेको र उजुरी परेको दुई दिनपछि उनीहरुलाई पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बालिकालाई थप उपचारको लागि अछामबाट काठमाडौँस्थित प्रसुती गृहमा ल्याइएको छ । बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको स्वास्थ्य जाँचका क्रममा  चिकित्सकले बताएका छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage