scheduleबुधवार कार्तिक २७ गते, २०७६

म्यानचेस्टर युनाइटेडको सानदार जित

काठमाडौं, २२ कात्तिक । गएराति भएको युरोपा लिगमा म्यान्चेष्टर युनाईटेडले सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोलले पराजित गरेको छ । यो जितसँगै म्यानु अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

म्यानुका लागि ग्रिनउड, एन्थोनी मार्टियल र मार्कस रासफोर्डले गोल गरेका थिए ।

म्यानुका लागि खेलको २१ औँ मिनेटमा ग्रिनउडले गोल गरे ।

खेलको ३३ औँ मिनेटमा मार्सियलले दोस्रो गोल गरे ।

मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गरे ।

समूह एलमा म्यानु ४ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage