scheduleबुधवार कार्तिक २७ गते, २०७६

बार्सिलोनामाथि फ्यानहरुको १० प्रश्न

काठमाडौं, २२ कात्तिक । बार्सिलोनाको पछिल्लो खेल रणनीतिलाई लिएर फ्यानहरु खुशी छैन ।

यस सिजन स्पेनिस लिगमा समेत बार्सिलोनाले तीन खेल गुमाइसकेको छ ।

लिगको शिर्षस्थानमा भएतापनि अवस्था भने नाजुक रहेको समिक्षकहरुले बताउँदै आइरहेका छन् ।

यस सिजन च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले उस्तै समस्या भोगिरहेको छ ।

बार्सिलोनाका केही फ्यानहरुले प्रशिक्षक भलभरडेलाई बर्खास्त गर्न समेत सुझाव दिएका छन् । एकपछि अर्को खेल खस्किएपछि बार्सिलोनामाथि फ्यानहरुले १० वटा प्रश्न गरेका छन् ।

१. बार्सिलोनाले कसरी खेलिरहेको छ ?

२. किन लियोनल मेस्सी र एन्टोनियो ग्रिजम्यानबीच तालमेल मिलिरहेको छैन ?

३. जुनियर फिर्पोलाई किन अनुबन्ध गरियो ?

४. इभान राकिटीकलाई किन राम्रो व्यवहार गरिएको छैन ?

५. किन बार्सिलोनाले धेरै गोल खाइरहेको छ ?

६. बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत किन गोल गर्न सकिरहेको छैन ?

७. किन बार्सिलोनाका खेलाडीहरु धेरै दौडन सकिरहेका छैनन् ?

८. बार्सिलोनामा किन धेरै खेलाडीहरु घाइते भइराखेका छन् ?

९. किन कोही खेलाडीहरु पुरै ९० मिनेट अडिएर खेल्न सकिरहेका छैनन् ?

१०. के यो तयारीले च्याम्पियन्स लिग जितिन्छ त ?

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage