scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

रियल मड्रिडमा यी दुई खेलाडीको भविष्य अन्धकार

काठमाडौं, २२ कात्तिक । रियल मड्रिडमा कुनै समय निकै चर्चामा रहेका दुई खेलाडीहरु पछिल्लो समय निकै विवादमा रहेका छन् ।

जेम्स रोद्रिगेज र ग्यारेथ बेल, उनीहरूमाथि प्रशिक्षक जिनेदिन जिदानले लगभग विश्वास गर्न छोडिसकेका छन् ।

स्टार खेलाडीहरु घाइते भएपछि उनीहरुमाथि जिदानले विश्वास गरेका थिए ।

तर, उनीहरुले सोचेअनुरुप खेल खेल्न नसकेपछि जिदानको रोजाईमा अन्य खेलाडी परेका छन् भने जेम्स र बेलको भविष्य झने अन्यौल बनेको छ । बेलले त रियल छोड्ने पक्कापक्की नै गरेका थिए ।

तर, अन्तिम मिनेटमा रियलले उनलाई बेच्न अस्वीकार गरेको थियो । अब भने रियलले विकल्प खोज्ने र उनीहरुलाई बेच्ने बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage