scheduleशनिवार जेष्ठ २४ गते, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना

काठमाडौं, २२ कात्तिक । आफ्नै च्यारिटी संस्थाको रकमको अवैध प्रयोग गरेको प्रमाणित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश दिइएको छ ।

ट्रम्पलाई अभियोगमा २० लाख डलर जरिवानाको आदेश न्यूयोर्कको एक अदालतले दिएको हो ।

Dish_Home

उनीमाथि २०१६ को राष्ट्रपति चुनावमा च्यारिटीको पैसा अवैध आरोप लागेको थियो ।

पछिल्लो समय ट्रम्प एकपछि अर्को विवादमा फस्दै आइरहेका छन् ।

सन् २०१६ को राष्ट्रपति  चुनावमा भएको ह्याकिंगलाई लिएर समेत अझै बहस र अनुसन्धान चलिरहेको छ । उनीमाथि महाअभियोग लगाउने तयारीमा विपक्षी दल लागि परेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय