scheduleसोमवार मंसिर २ गते, २०७६

भारतमा पहिरोको संकेत दिने ’सेन्सर’ परीक्षण हुँदै


काठमाडौं, २२ कात्तिक । भारतीय वैज्ञानिकहरूले हालै स्मार्टफोनमा हुने गतिको मापन गर्ने फिचर ‘मोसन सेन्सर’ को प्रयोग गरी कम लागतमा पहिरोबारे पत्ता लगाउने प्रविधि विकास गरिएको बताएका छन् ।

यो प्रविधि जडान गरिएको उपकरण पहिरोका कारण प्रत्येक वर्ष दर्जनौँ मानिसको मत्यु हुने हिमाञ्चल प्रदेशका २० भन्दा बढी स्थानमा परीक्षण गरिएको छ ।

उक्त प्रविधिले प्राकृतिक प्रकोपबाट हुने मृत्यु दर तथा त्यसले गर्ने क्षति कम गर्न उल्लेख्य सहयोग गर्ने अपेक्षा गरिएको वैज्ञानिकहरुले बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage