scheduleसोमवार मंसिर २ गते, २०७६

इरानले आणविक सम्झौता उल्लंघन गरेको अमेरिकाको आरोप

न्यूयोर्क, २२ कात्तिक । इरानले सन् २०१५ मा भएको आणविक सम्झौता उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । इरानमाथि पुनः नयाँ आणविक भट्टी सञ्चालन गरी विश्व शक्तिहरुसँग भएको सम्झौता उल्लंघन गरेको आरोप लागेको हो ।

अमेरिकी विदेश सचिव माइक पोम्पेओले इरानले आणविक भट्टीमा आफ्ना गतिविधि बढाएको आरोप लगाए । उनले तेहरानले हिंसा र आतंकलाई बढावा गर्न खोजेको भन्दै तत्काल कारवाही गर्नुपर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अन्तराष्ट्रिय समुदायलाई इरानको हिंसा र आतंक स्वीकार्य नहुने विदेशमन्त्री पोम्पेओले चेतावनी समेत दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage