scheduleबुधवार कार्तिक २७ गते, २०७६

पिएसएलमा ५ खेलाडीको सिफारिस, पारस र सोमपाल परेनन्


काठमाडौं, २२ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी संस्करणको ड्राफ्ट लागि ५ नेपाली क्रिकेटरको नाम पठाएको जनाएको छ । पीएसएल आगमी फ्रेबुअरी २० देख २२ मार्च सम्म पाकिस्तानमा आयोजना हुनेछ ।

क्यानले शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक गरेअनुसार विकेटकीपर विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजवंशी र आरिफ शेखको नाम पठाएको जनाएको छ ।

क्यानका अनुसार ड्राफ्टको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्डलाई पठाउनेछ । क्यानले पठाएको सूचिमा तीब्र गतिका बलर सोमपाल कामी, अभिनास बोहोरा, पूर्व कप्तान पारस खड्का लगायतको नाम अटाएको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage