scheduleबुधवार कार्तिक २७ गते, २०७६

नेपाललाई एमसीसीको विशाल लक्ष्य


काठमाडौं, २२ कात्तिक । नेपालसँग तीन दिवसीय प्रथम श्रेणी खेल्न आएको पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तिसहित नेपाललाई विशाल लक्ष्य दिएको हो ।

एमसीसीले पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको थियो । तेस्रो दिन २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको एमसीसीका लागि टम वेस्ट्ली ३४ रनमा सोमपाल कामीले प्याभेलियन फर्काए ।

करण केसी एमसीसीको ३ विकेट लिए । उनले माइल्स हामान्डलाई ११ रनमा बोल्ड आउट गरे भने ३५ ओभरमा एड योङलाई ३१ रनमा बोल्ड आउट गरे । नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage