scheduleसोमवार मंसिर २ गते, २०७६

हरिबोधनी एकादशी अर्थात् ठूलो एकादशी


काठमाडौं, २२ कात्तिक । आज हरिबोधनी एकादशी । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुनेगर्छ । आजदेखि विष्णु भगवान शयनबाट ब्युँझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि राम्रो मानिन्छ ।

भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै विवाह गर्ने गरिन्छ । आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसीको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गर्ने गरिन्छ ।

आज काठमाडौं उपत्यकाका चार नारायण लगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो लाग्नेगर्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage