scheduleसोमवार मंसिर २ गते, २०७६

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौँ, २२ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहिबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाला सुनको मूल्य साताको  अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदी तोलामा ८३५ मा कारोबार भएको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage