scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

बसमा मृत भेटिए प्रधानाध्यापक

बाजुरा, २१ कात्तिक । धनगढीबाट बाजुराका लागि छुटेको जय मालिका यातायातको ना ६ ख १७९२ नम्बरको बसमा बिहीबार एक जना यात्रु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

धनगढीबाट बाजुरा आउँदै गरेको उक्त बसमा हिमाली गाउँपालिका ७ बाँधुका ५० वर्षीय दलबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् । मृतक शाही हिमाली गाउँपालिकामा रहेको रुपाली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

अछामको चौखुट्टमा  सकुशल रहेका शाही  बाजुराको  रिठा बजार आउँदा मृत अवस्थामा भेटिएको गाडी चालक कृष्ण विष्टले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage