scheduleबुधवार कार्तिक २७ गते, २०७६

२५ गते तीन स्थानीय तहमा सार्वजनिक बिदा

इलाम, २१ कात्तिक । इलामका तीन स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक बिदा दिएका हुन् ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको  सुचनामार्फत जनाइएको छ ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage