scheduleबुधवार कार्तिक २७ गते, २०७६

नेपाल-भारत सीमा विवादः लिपुलेकबारे छलफल गर्न ओलीले बोलाए सर्वपक्षीय बैठक

फाइल फोटो

काठमाडौं, २२ कात्तिक । लिपुलेक विवादलबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ४ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरु सहभागी हुने छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बैठक शनिबार (भोलि) ४ बजे बोलाइएको हो। बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाईएको अर्यालले जनाकारी दिए।

भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध भइरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage