scheduleमगलवार मंसिर ३ गते, २०७६

अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएपछि …

काठमाडौं, २३ कात्तिक । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।

टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’

एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो । राजधानी दैनिकमा दिनेश थापाले खबर लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage