scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

अक्षय कुमारको हातमा चोट लाग्यो

काठमाडौँ, २४ कात्तिक । लगातार एकपछि अर्को हिट फिल्म दिएका अक्षय कुमार पछिल्लो समय सुर्यवशीं फिल्मको सुटिङका क्रममा घाइते भएका छन् ।

रोहिट सेट्टीसँग उनले पहिलो पटक काम गर्दैछन् ।

उनको हातमा गम्भिर चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्मका प्राय दृश्यहरु बैँकक, मुम्बइ र हैदराबादमा गरिएको बताइएको छ ।

यस फिल्म रनविर सिंह र अजय देवगनलाई पनि सानो भुमिकामा देख्न पाइने बताइएको छ ।

यो फिल्ममा अभिनेत्री कटरिना कैफले समेत अभिनय काम गरेकी छिन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage