scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

फिल्म ‘लालसिंह चड्डा ‘मा आमिर यस्तो लुक्समा देखिए

काठमाडौँ, २५ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान ।

उनले अभिनय गरेका फिल्म अन्य फिल्मभन्दा विशेष फरक हुने गरेका छन् ।

पछिल्लो समय उनी फिल्म लालसिंह चड्डा फिल्ममा व्यस्त रहेका छन् ।

उनले यस फिल्मका लागि तयारी गर्दै गरेको लुक लिक भएको छ ।

हलिउड फिल्म फरेस्ट गमको रिमेक बनेको यस फिल्मले बलिउडमा पनि उत्तिकै सफलता पाउने उनले विश्वास राखेका छन् ।

यस फिल्ममा आमिरको अपोजिटमा करिना कपुर रहेकी छिन् । उनको लुक्स पनि लिक भएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage