scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सिंगो देश कालापानीमा केन्द्रीत भएको बेला डा केसीको अनशन अनुपयुक्त : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश कालापानीको विषयतर्फ केन्द्रित भएको बेला डा गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन्।

शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनशन बस्न नहुने बताउँदै मन्त्री पोखरेलले डा केसीको अनशन असान्दर्भिक रहेको बताए । ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ। नयाँ बहश उठिरहेको छ। यस्तो बेला अनशन बस्नु उपयुक्त होइन।’ उनले भने

विभिन्न माग राखेर डा केसी केही दिनदेखि डडेलधुरामा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था बिग्रदै गइरहेको चिकित्सकहरूले बताएका छन्।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay